नियम ३४
मूल नियमावलीको नियम ६९ मा संशोधन

मूल नियमावलीको नियम ६९ मा
देहायको प्रतिबन्धात्मक वाक्यांश थपिएको छ ः–
“तर कार्यालयमा रहेका खास किसिमका मेशिन, औजार तथा उपकरणको हकमात्यस्ता उपकरणको सूची बनाई

सो सम्बन्धी मर्मत गर्ने व्यक्ति वा संस्थाबाट नियम ५२ को परिधिभित्र रही सेवा करारको माध्यमबाट मर्मत गर्न सकिनेछ ।”